विराटनगरमा बिजुलीको पोलमा मोटरसाइकल ठोक्कियो, चालकको ज्यान गयो

  • शनिबार २७ भौ २०८३ ०२:४० AM
विराटनगर :  विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर एक जनाको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–३ स्थित पोखरीया स्कुलनजिकै शनिबार बिहान करिब १ः५५ बजेतिर को ५ प २१७० नम्बरको मोटरसाइकल दुर्घटनामा परेको हो । प्रहरीका अनुसार कञ्चनबारीबाट भट्टा