बहिरा विद्यालयको छात्रावासमा किशोरी मृत फेला

  • शनिबार २७ भौ २०८३ ०८:२८ AM
रामकृष्ण बोहराबागलुङ, भदौ २७ गते । धवलागिरि बहिरा आवासीय विद्यालयको छात्रावासमा एक किशोरी मृत फेला परेपछि बागलुङ बहिरा सङ्घले घटनाको निष्पक्ष छानबिनको माग गरेको छ ।कम्प्युटर इन्जिन...