अस्पतालबाहिर सुत्केरी गराइएको घटनामा छ कर्मचारीमाथि कारबाही

  • शनिबार २७ भौ २०८३ ०८:४१ AM
धीरेन्द्रप्रसाद साहराजविराज, भदौ २७ गते । गजेन्द्रनारायण सिंह अस्पताल, राजविराजको मूल गेटबाहिर एक महिलाले बच्चा जन्माएको घटना सार्वजनिक भएपछि अस्पतालले एक चिकित्सकसहित छ जना कर्मचा...