विभिन्न राजमार्ग अवरुद्ध, केही सडकमा एकतर्फी सवारी सञ्चालन
शनिबार २७ भौ २०८३ ०८:५३ AM
काठमाडौँ, भदौ २७ गते । बाढी तथा पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन्। मुख्य राजमार्ग अवरोधसम्बन्धी विवरणअनुसार बागमती र कर्णाली प्रदेशका व...