एनभीएलको फाइनल आज, उपाधिका लागि कर्णाली र अन्नपूर्ण खेल्दै

  • शनिबार २७ भौ २०८३ ०२:१६ AM
काठमाण्डु – नेपाल भलिबल लिग (एनभीएल)को फाइनलमा शनिबार हुँदैछ । फाइनलमा कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किंग्स खेल्दैछन् । खेल दिउँसो ४ बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा हुनेछ । फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले २० लाख रुपैयाँ पुरस्कार जित्नेछ । कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौं रेड्सलाई ३–१ को