माथिल्लो त्रिशूली-१ मा थप ७ जनाको शव फेला

  • शनिबार २७ भौ २०८३ ०२:५५ AM
काठमाण्डु – भदौ १० गतेको बाढीबाट क्षतिग्रस्त माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा थप सात जनाको शव फेला परेको छ । सुरुङ तथा हेडवक्समा हराइरहेकाहरूको खोजी गर्ने क्रममा शुक्रबार सात जनाको शव फेला परेको स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)ले जनाएको छ। २१६ मेगावाट क्षमताको आयोजनामा बाढीपछि ठूलो संख्यामा मानिस हराइरहेका छन् शुक्रबार नेपाली सेना र आयोनजना