दुर्घटनापछि अटोमा आगलागी : ८ वर्षीया बालिकाको मृत्यु, चालकसहित ५ जना घाइते

  • शनिबार २७ भौ २०८३ ०१:२९ AM
इलाम :  इलामको फाकफोकथुम गाउँपालिकामा अटो टेम्पो दुर्घटनापछि आगलागी हुँदा एक बालिकाको मृत्यु भएको छ। दुर्घटनामा चालकसहित पाँच जना घाइते भएका छन्। शुक्रबार साँझ करिब ५ बजे फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे सडकखण्डमा मधेश प्र–०३–००३ ह ६९६७