काठमाडौँ : ‘बसाइँसराइको सन्दर्भमा प्राथमिक उपचार’ भन्ने नाराका साथ आज विश्व प्राथमिक उपचार दिवस मनाइँदैछ। विश्वभर विभिन्न कारणले आन्तरिक तथा बाह्य बसाइँसराइ बढिरहेको सन्दर्भमा यस वर्षको दिवसले बसाइँसराइका क्रममा हुनसक्ने स्वास्थ्य जोखिम र त्यसबाट जोगिन प्राथमिक