गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षमा डा.सुनील शर्मा

  • शनिबार २७ भौ २०८३ ०१:४३ AM
काठमाडौँ मेडिकल कलेजका सञ्चालक तथा कांग्रेस नेता डा. सुनीलकुमार शर्माले गिरिजाप्रसाद कोइराला फाउन्डेसनको अध्यक्षको जिम्मेवारी सम्हालेका छन्। शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा फाउन्डेसनकी निवर्तमान अध्यक्ष सुजाता कोइरालाले कांग्रेस सभापति गगनकुमार थापाको उपस्थितिमा शर्मालाई नेतृत्व हस्तान्तरण गरेकी हुन्। शर्माले