जङ्गलमा तीन थान भरुवा बन्दुक भेटिए, लागुऔषधसहित होटल सञ्चालक पक्राउ

  • शनिबार २७ भौ २०८३ ०१:४३ AM
बागलुङ :  बागलुङको बडिगाड गाउँपालिका–५ दागस्थित थानापति सामुदायिक वनमा तीन थान भरुवा बन्दुक फेला परेको छ। नियमित गस्तीमा खटिएको प्रहरी टोलीले शुक्रबार अपराह्न जङ्गलबाट एकनाले तीन थान भरुवा बन्दुक बरामद गरेको हो। जिल्ला प्रहरी कार्यालय बागलुङका