कुशे औँसीमा बुवाको मुख हेर्न माइती हिँडेकी आमा–छोरीको दुर्घटनामा मृत्यु

  • शनिबार २७ भौ २०८३ ०२:१४ AM
झापा : कुशे औँसीका दिन बुवाको मुख हेर्न माइती हिँडेकी इलामकी कविता श्रेष्ठ र उनकी ८ वर्षीया छोरी सुस्मिता श्रेष्ठको अटो दुर्घटनामा मृत्यु भएको छ। इलामको फाकफोकथुम गाउँपालिका–६ हाङ्मासुलीस्थित पोखरी–कमेरे भित्री कच्ची सडकखण्डमा बिहीबार साँझ अटो