शारदा पुस्तकालय पुनः सञ्चालन

  • शनिबार २७ भौ २०८३ ०७:०७ AM
गोरखापत्र समाचारदाताललितपुर, भदौ २७ गते । ललितपुर महानगरपालिकाले २०४६ सालदेखि बन्द रहेको ऐतिहासिक शारदा पुस्तकालय सञ्चालनमा ल्याएको छ । संस्कृति शिरोमणि हरिराम जोशीले शुक्रबार उद्घ...