आर्थिक सुशासनमा कुनै सम्झौता हुँदैनः अर्थमन्त्री भट्टराई
शनिबार २७ भौ २०८३ ०७:०७ AM
लक्ष्मी चौधरीजनकपुरधाम, भदौ २७ गते । मधेश प्रदेश सरकारका अर्थमन्त्री युवराज भट्टराईले वित्तीय अनुशासन र प्रशासनिक सुधारलाई प्राथमिकतामा राख्दै अनावश्यक रकमान्तर, थप निकासा, नयाँ यो...