चार चलचित्र प्रदर्शन

  • शनिबार २७ भौ २०८३ ०७:१० AM
गोरखापत्र समाचारदाताकाठमाडौँ, भदौ २७ गते । रसुवाको बाढीले सुस्ताएको चलचित्र क्षेत्रमा यो हप्ता चहलपहल देखिने भएको छ । शुक्रबारदेखि नयाँ चार सिनेमा प्रदर्शनीमा आएका छन् । दुई नेपाली...