गोकर्णेश्वरमा बुवा सम्झिनेको भिड

  • शनिबार २७ भौ २०८३ ०७:१३ AM
काठमाडौँ, भदौ २७ गते । हरेक गल्तीलाई सुधार्ने र माफ गर्ने व्यक्ति हुन्, बुवा । आफ्नो जिम्मेवारी पूरा गर्दै रिसमा स्नेह र गालीमा आफ्नोपन दिनुहुने पात्रलाई हामी बुवा भन्छौँ । बुवा सब...