बेँसीशहर–चामे सडकमा यातायात प्रभावित हुने

  • शनिबार २७ भौ २०८३ ०७:२२ AM
यदुप्रसाद भट्टमनाङ, भदौ २७ गते । बेँसीशहर–चामे सडकखण्डअन्तर्गत मनाङको धारापानी क्षेत्रमा सडक ढलान कार्य भइरहेकाले यातायात आवागमन प्रभावित हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मनाङ...