मनोवैज्ञानिक प्राथमिक सहायता

  • शनिबार २७ भौ २०८३ ०७:३७ AM
मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन्; जुन हेर्नु, सुन्नु र जोड्नु । विपत्का बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने, उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा...