एसिसी प्रिमियर कपको फाइनल आज : टस जितेर नेपाल ब्याटिङ गर्दै

  • शनिबार २७ भौ २०८३ ०१:४५ AM
काठमाण्डु – मलेसियामा जारी तेस्रो संस्करणको एसिसी प्रिमियर कपको फाइनल शनिबार हुँदैछ । नेपालले फाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गरिरहेको छ । युएइ विरूद्व नेपालले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेको छ। वायुमास ओभलमा जारी खेलमा नेपालले प्लेइिङ–११ मा दुई जना खेलाडी परिवर्तन गरेको छ। यसअघि सेमिफाइनल खेलमा प्लेइिङ–११ मा रहेका देव खनाल र