बाल सुरक्षाबारे प्रयोगकर्तालाई भ्रमित पारेको भन्दै टिकटकविरुद्ध टेक्सास अदालतको फैसला

  • शनिबार २७ भौ २०८३ १२:१७ AM
अमेरिकाको टेक्सासस्थित एक अदालतले बालबालिकाका लागि सामग्री फिल्टर गर्ने प्रणाली र ‘रिस्ट्रिक्टेड मोड’बारे प्रयोगकर्तालाई भ्रममा पारेको भन्दै टिकटकले राज्यको उपभोक्ता संरक्षण कानुन उल्लंघन गरेको फैसला गरेको छ। न्यायाधीश कोरी लिउले The post बाल सुरक्षाबारे प्रयोगकर्तालाई भ्रमित पारेको भन्दै टिकटकविरुद्ध टेक्सास अदालतको फैसला appeared first on Technology Khabar.