तेह्र हजारको उद्धार, पाँच हजार अझै बेपत्ता

  • शनिबार २७ भौ २०८३ ०६:१३ AM
गोरखापत्र समाचारदाता काठमाडौँ, भदौ २७ गते । रसुवामा भदौ १० गते आएको भोटेकोशी हिमबाढीपछि प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ६०२ जनाको उद्धार गरिएको छ । पाँच हजारभन्दा बढी व्यक्ति स...