लुम्बिनीका उद्योग स्थानान्तरण अन्योलमा

  • शनिबार २७ भौ २०८३ ०६:३७ AM
लक्ष्मण पौडेलभैरहवा, भदौ २७ गते । लुम्बिनी क्षेत्रको १५ किलोमिटर वरिपरि रहेका प्रदूषण गर्ने उद्योगलाई दुई वर्षभित्र बन्द वा स्थानान्तरण गर्न सर्वोच्च अदालतले आदेश दिएको एक वर्ष बित...