एसिसी प्रिमियर कप फाइनलः आज नेपाल र युएई भिड्दै

  • शनिबार २७ भौ २०८३ ०६:४४ AM
काठमाडौँ, भदौ २७ गते । तेस्रो संस्करणको एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताको फाइनलमा शनिबार नेपाल र युनाइटेड अरब इमिरेट्स (युएई) भिड्दैछन् ।नेपाल र युएईबिचको फाइनल खेल...