बाढीपीडितका लागि बाँकेका विद्यालय र अस्पतालबाट एक करोड २५ लाख सहयोग

  • शनिबार २७ भौ २०८३ ०१:१० AM
राँझा । भोटेकोशी बाढीपीडितका लागि बाँकेका निजी विद्यालय र अस्पतालले रु एक करोड २५ लाखभन्दा बढी सहयोग गरेका छन् । निजी तथा आवासीय विद्यालय (प्याब्सन) बाँकेमा आबद्ध विद्यालयले रु ६५ लाख तथा निजी अस्पतालले रु ६० लाख ७८ हजार ५ सय १३ सहयोग गरेका हुन् । प्याब्सन बाँकेका अध्यक्ष विकास बज्राचार्यका अनुसारबाँकेका ७७ निजी तथा