ज्यान जोगाउन १८ वर्षअघि छाडेको घर, अझै फर्किएनन् हरिपुरका विस्थापितहरू

  • शुक्रबार​ २६ भौ २०८३ ११:४९ PM
सुनसरी : सुनसरीको हरिपुरमा निर्मला लिम्बुको घर थियो । खेतबारी टन्नै थियो । गाईभैँसीसँगै बग्रेल्ती कुखुरा थिए । आम्दानी पनि राम्रै हुन्थ्यो । तर, २०६३ सालपछि उनको त्यो सुखको संसार एकाएक उजाडियो । रातारात गाउँ छाडेर