सरकारलाई प्रभु बैंकको निरन्तर सहयोग : पुनः सञ्चालक तथा कर्मचारीबाट संकलित ४० लाख बढी हस्तान्तरण

  • शुक्रबार​ २६ भौ २०८३ ०४:१८ PM
काठमाडौं । प्रभु बैंकका संचालक तथा कर्मचारीहरुबाट स्वेच्छिक रुपमा संकलन गरिएको ४० लाख बढी प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सहयोग हस्तान्तरण गरिएको छ । रसुवास्थित भोटेकोशी बाढीपछि प्रभावित तथा घरवारविहिन भएका परिवारहरुलाई राहत सहयोग पुर्याउने उद्देश्यले सञ्चालक तथा कर्मचारीहरुको तर्फबाट स्वेच्छिक रुपमा ४० लाख ८० हजार ५० पचास प्रधानमन्त्री दैवी प्रकोप उद्घार कोषमा सहयोग गरेकोे