भोटेकोशी बाढीपीडितका लागि दूरसञ्चार प्राधिकरणले दियो १५ करोड

  • शुक्रबार​ २६ भौ २०८३ ०३:१४ PM
काठमाडौँ : रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनाका लागि नेपाल दूरसञ्चार प्राधिकरणले १५ करोड रुपैयाँ सहयोग गरेको छ। प्राधिकरणले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयअनुसार शुक्रबार अर्थ