दुई दिनमै साढे ३ लाख सिलिन्डर ग्यास उपत्यका भित्रियो
शुक्रबार २६ भौ २०८३ ०३:५९ PM
काठमाडौँ : दुई दिनको अवधिमा ३ लाख ४५ हजार ८५ सिलिन्डर खाना पकाउने ग्यास काठमाडौँ उपत्यका भित्रिएको छ। नेपाल आयल निगमका अनुसार बिहीबार २ लाख १६ हजार ७५३ सिलिन्डर र शुक्रबार १ लाख २८ हजार ३३२