अर्को पुस्ताको चिप विकासमा सामसङसँग सहकार्य गर्दै ओपनएआई

  • शुक्रबार​ २६ भौ २०८३ ०३:४७ PM
च्याटजीपीटी निर्माता ओपनएआईले आफ्नै चिप विकास गरिरहेको समयमा दक्षिण कोरियाली प्रविधि कम्पनी सामसङ इलेक्ट्रोनिक्ससँगको सहकार्य थप विस्तार गरिरहेको छ। कम्पनीले सेमिकन्डक्टर र इन्टरप्राइज एआई सेवामा सामसङसँगको सम्बन्ध विस्तार गरिरहेको जनाएको The post अर्को पुस्ताको चिप विकासमा सामसङसँग सहकार्य गर्दै ओपनएआई appeared first on Technology Khabar.