विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाउन प्रहरीको ‘टीटुटी अपरेसन’ सञ्चालन

  • शुक्रबार​ २६ भौ २०८३ ०३:१७ PM
काठमाण्डु – भोटेकोशी नदीमा आएको बाढीमा उद्धार तथा बेपत्ता भएका व्यक्तिहरूको खोजी कार्यलाई थप प्रभावकारी एवं व्यवस्थित बनाउन नेपाल प्रहरीले टीटुटी (टिमुरे टु त्रिवेणी) अपरेसन सञ्चालनमा ल्याएको छ । प्रभावित क्षेत्रहरूमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउँदै व्यापक एवम् व्यवस्थित खोजतलास अभियान चलाउन नेपाल प्रहरी विपद् उद्धार तथा समन्वय सूचना व्यवस्थापन केन्द्रद्वारा सम्बन्धित बाढी प्रभावित