एकैदिन १ लाख २८ हजार सिलिन्डर आयात

  • शुक्रबार​ २६ भौ २०८३ ०३:४० PM
काठमाडौं । नेपालमा एकैदिन विभिन्न नाकाबाट १ हजार ८२२ दशमलव ३ मेट्रिक टन एलपी ग्यास आयात भएको छ। भदौ २६ गतेको विवरणअनुसार भारतसँग जोडिएका ६ वटा नाकामध्ये पाँच नाकाबाट एलपी ग्यास आयात भएको हो। उक्त परिमाणको एलपी ग्यास करिब १ लाख २८ हजार ३३२ वटा सिलिन्डर बराबर रहेको विवरणमा उल्लेख छ। सबैभन्दा धेरै एलपी ग्यास… Continue reading एकैदिन १ लाख २८ हजार सिलिन्डर आयात