कोशीका उत्पादन विदेश पठाउनै सकस, नीतिगत झन्झटदेखि सीमा नाकासम्म समस्या

  • शुक्रबार​ २६ भौ २०८३ ०२:१८ PM
झापा : उत्पादनको पर्याप्त सम्भावना हुँदाहुँदै पनि कोशी प्रदेशका कृषि, वन तथा पशुजन्य उत्पादन अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन नीतिगत जटिलता, गुणस्तर परीक्षण, भन्सार प्रक्रिया र सीमा नाकाको अव्यवस्थाले समस्या पारिरहेको सरोकारवालाले बताएका छन्। निर्यात प्रवर्द्धनका लागि प्रदेश