कैद तथा जरिवाना भुक्तान नगरी फरार पाँच प्रतिवादी पक्राउ

  • शुक्रबार​ २६ भौ २०८३ ०३:०२ PM
धरान : जिल्ला अदालत सुनसरीबाट विभिन्न मुद्दामा दोषी ठहर भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका पाँच फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाइबाट खटिएको टोलीले उनीहरूलाई सुनसरीका