प्रभु बैंकका सञ्चालक र कर्मचारीले बाढीपीडितका लागि दिए ४० लाख ८० हजार

  • शुक्रबार​ २६ भौ २०८३ ०३:०९ PM
काठमाडौँ : भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित तथा घरबारविहीन परिवारको राहत, उद्धार र पुनःस्थापनाका लागि प्रभु बैंकका सञ्चालक तथा कर्मचारीले ४० लाख ८० हजार ५० रुपैयाँ सहयोग गरेका छन्। बैंकका सञ्चालक तथा कर्मचारीले