एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच नवप्रवर्तन तथा स्वास्थ्य सहकार्य

  • शुक्रबार​ २६ भौ २०८३ ०२:४७ PM
लर्ड बुद्ध एजुकेसन फाउण्डेसन (एलबीईएफ) ले आफ्नो २८औँ वार्षिकोत्सवका अवसरमा फ्रन्टलाइन हस्पिटलसँग स्वास्थ्य तथा नवप्रवर्तनका क्षेत्रमा सहकार्य गरेको छ। वार्षिकोत्सवका अवसरमा एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच समझदारीपत्र (एमओयू)मा हस्ताक्षर गरिएको हो। The post एलबीईएफ र फ्रन्टलाइन हस्पिटलबीच नवप्रवर्तन तथा स्वास्थ्य सहकार्य appeared first on Technology Khabar.