काठमाडौं । रसुवा–भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनाका लागि धमाधम सहयोग आइरहेको छ । भदौ ११ देखि २६ गतेसम्म ४९० संस्था तथा व्यक्तिबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्ले समक्ष मात्र रु. २ अर्ब ७३ करोड ४६ लाख ३० हजार ६ सय ३४ र १२ लाख १५ हजार ६ सय ५४ अमेरिकी डलर सहयोग हस्तान्तरण