बाणगंगा, २६ भदौ । प्राकृतिक विपद्ले रसुवा जिल्लामा ठूलो क्षति पुर्याएपछि देशका विभिन्न ठाउँबाट राहत तथा सहयोग जुटिरहेका बेला अर्घाखाँचीको शितगंगा नगरपालिका–१२, डोहोटेमा रहेको डोहोटे सामुदायिक वन उपभोक्ता समूहले पनि आफ्नो सामाजिक दायित्व देखाएको छ । समूहले यस वर्ष तीज विशेष कार्यक्रमका लागि छुट्याएको रकम खर्च नगरी रु. ५१ हजार १११ विपद् प्रभावितका लागि राहत