नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना

  • शुक्रबार​ २६ भौ २०८३ ०३:०५ PM
काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड मेडिकल कलेज लिमिटेडले व्यवसाय विस्तारको सम्बन्धमा महत्वपूर्ण कार्ययोजना अघिसार्दै छैटौं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । छैटौं साधारणसभा नर्भिकले व्यवसाय विस्तारका सम्बन्धमा मत्वपूर्ण योजनाहरु अघि सारेको हो ।हस्पिटल सञ्चालक समितिका अध्यक्ष राजेन्द्र बहादुर सिंहले आर्थिक वर्ष २०८३-०८४ को कार्ययोजना प्रस्तुत गर्दै नर्भिकको व्यवसाय विस्तारका महत्वपूर्ण योजनाहरु प्रस्तुत गर्नुभयो… Continue reading नर्भिकको छैटौँ वार्षिक साधारण सभा सम्पन्न, सिटी हस्पिटलदेखि एकीकृत क्यान्सर संस्थान स्थापनासम्मको योजना