बालसुधार गृह, कारागार र हिरासत अनुगमन प्रतिवेदन मुख्यमन्त्री कार्कीलाई

  • शुक्रबार​ २६ भौ २०८३ ०१:१५ PM
विराटनगर ; कोशी प्रदेशका मुख्य न्यायाधिवक्ता नारायण वस्तीले आर्थिक वर्ष २०८२/८३ मा प्रदेशका बालसुधार गृह, कारागार तथा हिरासतको अनुगमन तथा निरीक्षणबाट तयार गरिएको प्रतिवेदन मुख्यमन्त्री हिक्मतकुमार कार्कीसमक्ष पेस गरेका छन् । मुख्य न्यायाधिवक्ताको कार्यालयले तयार पारेको