अहंकार र घमण्डले लोकतन्त्र बलियो हुँदैन : महामन्त्री घिमिरे

  • शुक्रबार​ २६ भौ २०८३ ०१:१८ PM
इनरुवा : नेपाली कांग्रेसका महामन्त्री गुरुराज घिमिरेले प्रजातन्त्रलाई सैद्धान्तिक विषयमा मात्र सीमित नराखी व्यवहार र आचरणमा उतार्नुपर्नेमा जोड दिएका छन्। नेपाल प्रेस युनियन सुनसरी शाखाले शुक्रबार बिपी कोइरालाको ११३औँ जन्मजयन्तीका अवसरमा आयोजना गरेको ‘प्रेस तथा अभिव्यक्ति