काठमाडौं : उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले रसुवामा आएको विनाशकारी बाढीले जिल्लाका आम नागरिक बाँच्ने मुख्य आधार नै समाप्त पारेको बताएका छन् । शुक्रबार स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान)को कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले बाढीले रसुवाको