पुरुषोत्तम सुवेदी पश्चिम नवलपरासी : भोटेकोशी क्षेत्रमा आएको भयानक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ। सोही क्षेत्रमा विद्युत् परियोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ निवासी रोहितकुमार कुँवर भने बाढीको चपेटाबाट ज्यान जोगाएर फर्किएका छन्। २ सय १६