इटहरी घर भएका दम्पती चोरीको मोबाइल र नगदसहित पक्राउ

  • शुक्रबार​ २६ भौ २०८३ ०२:१४ PM
विराटनगर : चोरीका मोबाइल लिएर भारततर्फ जाँदै गरेको अवस्थामा प्रहरीले इटहरी घर भएका दम्पतीलाई विराटनगरबाट पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–४ का २२ वर्षीय कृष्ण साह र उनकी पत्नी २३ वर्षीया बबिता बुढाथोकी पक्राउ परेका