उदयपुरका नदी तटीय क्षेत्रमा उच्च सतर्कता

  • शुक्रबार​ २६ भौ २०८३ ०७:१६ PM
भक्तिविलास पोखरेलगाईघाट, भदौ २६ गते । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका वडा नं. २ र ४ स्थित हुङ्गा खोलामा पहिरो खसेर नदी थुनिएपछि बनेको ताल (ड्याम) फुट्न सक्ने जोखिम बढेपछि उदयपुरका...