बाढीपीडितका लागि यातायात व्यवसायी राष्ट्रिय महासंघद्वारा ९९ लाख सहयोग

  • शुक्रबार​ २६ भौ २०८३ ०२:०५ PM
काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा भदौ १० गते आएको विनासकारी बाढीबाट प्रभावितको उद्धार तथा राहतका लागि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रु ९९ लाख ८४ हजार ६९५ सहयोग गरेको छ । महासङ्घले आज सिंहदरबारस्थित पूर्वाधार विकास मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त राहत रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा हस्तान्तरण गरेको हो । महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलासहितको