प्रधानमन्त्री दैवी प्रकोप उद्धार राहत कोषमा १३ अर्ब २३ करोड बढी मौज्दात

  • शुक्रबार​ २६ भौ २०८३ ०१:३५ PM
काठमाडौं । गत भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीपछि राहत र उद्धारका लागि आह्वान गरिएको प्रधानमन्त्री राहत कोषमा कुल १३ अर्ब २३ करोड १० लाख ८१ हजार २६७ रुपैयाँ मौज्दात रहेको छ । कोषमा जम्मा भएको उक्त रकममध्ये ९ वटा वाणिज्य बैंकका खाताहरूमा ९ अर्ब ६८ करोड २३ लाख ५५ हजार २५ रुपैयाँ