भोटेकोशी बाढी : १३८६ जनाको शव फेला, ५ हजार १३० अझै सम्पर्कविहीन

  • शुक्रबार​ २६ भौ २०८३ ०१:१८ PM
भदौ १० गते आएको भोटेकोशी बाढीपहिरोमा परी हालसम्म १ हजार ३ सय ८६ जनाको शव फेला परेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणकी प्रवक्ता शान्ति महतले भदौ २६ गते साँझ ५ बजेसम्मको विवरण सार्वजनिक गर्दै फेला परेका शवमा मानव अंगसमेत समावेश गरिएको बताइन् । उनका अनुसार सबैभन्दा धेरै शव चितवनमा