काठमाडौं : राष्ट्रिय तथ्याङ्क कार्यालयले राष्ट्रिय आर्थिक गणना २०८२ को तथ्याङ्क प्रशोधन कार्य तीव्र बनाएको छ। कार्यालयले स्थलगत तथ्याङ्क संकलन सम्पन्न गरेसँगै अहिले तथ्याङ्क कोडिङ, सम्पादन तथा डेटा इन्ट्रीको काम अघि बढाएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयका