दुई सातादेखि अवरुद्ध ई–जीपी प्रणाली तत्काल सञ्चालन गर्न निर्माण उद्योग परिषदको माग

  • शुक्रबार​ २६ भौ २०८३ १२:४७ PM
सार्वजनिक खरिद प्रक्रियालाई विद्युतीय माध्यमबाट सञ्चालन गर्दै आएको इलेक्ट्रोनिक गभर्नमेन्ट प्रोक्युरमेन्ट(ई-जीपी) प्रणाली करिब दुई सातादेखि अवरुद्ध भएपछि नेपाल निर्माण उद्योग परिषद्ले तत्काल प्रणाली सञ्चालनमा ल्याउन माग गरेको छ। परिषद्ले आज The post दुई सातादेखि अवरुद्ध ई–जीपी प्रणाली तत्काल सञ्चालन गर्न निर्माण उद्योग परिषदको माग appeared first on Technology Khabar.