महानगरका तत्कालीन इन्जिनियरसहित ४ जनामाथि मुद्दा दायर

  • शुक्रबार​ २६ भौ २०८३ १२:३० PM
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्ति लुकाउने, छल्ने, रुपान्तरण गर्ने, स्वामित्व परिवर्तन गर्नेलगायत सम्पत्ति शुद्धीकरण गरेको भन्दै काठमाडौं महानगरपालिकाका तत्कालीन इन्जिनियर रामबाबु महतो कोइरीसहित चार जनाविरुद्ध आज विशेष अदालत काठमाडौँमा आरोपपत्र दायर गरेको छ । आयोगले महानगरका तत्कालीन इन्जिनियर प्रतिवादी महतो कोइरी, उनको पत्नी मालाकुमारी महतो, रीना कुशवाहा र कुशवाहाको