नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढ्यो

  • शुक्रबार​ २६ भौ २०८३ ०६:०१ PM
काठमाडौँ, भदौ २६ गते । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २७ दशमलव ९४ अङ्कले बढेर दुई हजार ५५९...